अन्तर-जिल्ला अवलोकन भ्रमण (अनुभव आदान प्रदान)

Government of Nepal

अन्तर-जिल्ला अवलोकन भ्रमणका क्रममा बाँके जिल्ला राप्‍तीसोनारी गाउँपालिकास्थिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीहरुको दाङ जिल्लाका आयोजनाहरुको अवलकोन तथा अनुभव आदान प्रदान गर्ने क्रममा कार्यालयमा लिइएको तस्बीर