महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व चतुर्दशी - १४

अक्सर सोधिने प्रश्‍नहरु

यो कार्यालय कस्तो प्रकृतिको कार्यालय हो?

= यो लुम्बिनी प्रदेश सरकार, शहरी विकास तथा खानेपानी मन्त्रालय मातहतको दाङ जिल्लामा खानेपानी तथा सरसफाई सम्बन्धी काम गर्ने उद्देश्यले स्थापना भएको सरकारी कार्यालय हो।

यो कार्यालयको सम्पर्क ठेगाना ?

खानेपानी तथा सरसफाई कार्यालय, घोराही -१५, दाङ।

सम्पर्क: ०८२-५६०००२६

इमेल ठेगाना: wsso.dang@gmail.com

वेवसाइट: wssodang.lumbini.gov.np

फेसबुक: खानेपानी दाङ।